भान्टा खाँदा हुन्छन् यी फाइदा

भान्टाको सेवनले शरीरलाई निकै फाइदा गर्छ । यसले हड्डि बलियो बनाउनुका साथै एनिमियाबाट बचाउँछ ।

भन्टाको नियमित सेवनले मधुमेह तथा ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्छ । तथा क्यान्सर जस्ता बिरामीका लागि फाइदाजक हुन्छ ।

भान्टामा भिटामिन सी, भिटामिन के, थामिन, नियासिस,, भिटामिन बी६, फोलेटका साथै शरीरलाईआवश्यक पर्ने मिनरल्स फसफोरस कपर आइरन म्यान्नेसियम तथा पोटासियम आदि पाइन्छ ।

यसका साथै भान्टामा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

भान्टाको नियमति सेवनले पाचन क्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *