समाचार

काठमाडौँ, १५ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।