थप २९ जनामा कोरोना संक्रमण, ५२८ सक्रिय संक्रमित

काठमाडौँ, १५ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ६३४ नमुना परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या ५२८ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



