समाचार

काठमाडौँ, २६ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।