समाचार

काठमाडौँ, १५ असार । सरकारले जिल्ला आयुर्वेदन स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माणका लागि १३ रोपनी ६ आना जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।