समाचार

मुगु, १७ चैत । मुगुमा एक साुमदायिक विद्यालयमा पाँचदिने सुत्केरी महिलाले शुक्रबारबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् ।