समाचार

काठमाडौँ, ३२ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले  प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम  सार्वजनिक गरेका छन्।