समाचार

काठमाडौँ, १६ साउन । चिकित्सकले बिरामीलाई लेख्ने औषधि तथा गराउने परीक्षण परीक्षण समुचित हो कि होईन भनेर प्रेस्क्रिप्सन अडिट हुने भएको छ ।