समाचार

तनहुँ, ५ मंसिर । तनहुँमा डेंगी सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेंगी अझै नियन्त्रणमा आउन सकेको छैन ।