समाचार
काठमाडौँ, १४ असार । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीले आफ्नो तीनवटा सेवा आगामी आइतबारबाट कुपण्डोलस्थित आफ्नो नयाँ भवनबाट दिने भएको छ ।