समाचार

जाकार्ता, १० असोज । इन्डोनेसियाको राजधानी जाकार्तामा रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका समकक्षी अब्दुल्लाह खलीलबीच बुधबार भेटबार्ता भएको छ ।