समाचार

बागलुङ, २५ कार्तिक । गण्डकी प्रदेश सरकारले धौलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ।