समाचार

बागलुङ, २८ वैशाख । बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण गरिएका छन् ।