समाचार

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिमण्डल बिस्तार गर्दा अरु केही मन्त्रालयसंगै स्वास्थ्य तथा जनसंख्या पनि आफैसंग राखिन् ।