समाचार

काठमाडौँ, ३ असोज । जेनजी आन्दोलनको दोस्रो दिन आफ्नै निवासमा प्रदर्शनकारीको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि १२ टाँका लगाइएको छ ।