समाचार

कलैया । कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् । उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको...