समाचार

काठमाडौं, २ असार। त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।