निदान हस्पिटलद्वारा बृहत रक्तदान शिविरको आयोजना

काठमाडौं, ३१ जेठ । विश्व रक्तदाता दिवसका अवसरमा पुल्चोक स्थित निदान हस्पिटलले बिहीबार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित हस्पिटल परिसरमा बिहान ९ देखि १ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा ६० जनाले बढीले रक्तदान गरेका थिए ।
अस्पतालले सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत रक्तदान आयोजना गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



