समाचार

काठमाडौँ, १० माघ । बोस्टन इन्टरनेशनल कलेज र पुरानो मेडिकल कलेज भरतपुरबीच आपसी सहयोग तथा समन्वय गर्ने सम्वन्धी स्मरण पत्रमा हस्ताक्षर भएको छ ।