काठमाडौँ, १८ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय १९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।