काठमाडौँ, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले तत्कालको समयमा औषधिको मूल्य समायोजन नहुने संकेत गरेका छन् । उनले बजारमा सिटामोल लगायत...