काठमाडौँ, २० फागुन । नेपाल चिकित्सक संघमा स्थापना काल देखि हालसम्म भएका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक 'चिकित्सक नेतृत्व' राष्ट्रपति रामचन्द्र पौडेलले बिमोचन गरेका...