काठमाडौँ, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको हेलिकप्टर  दुर्घटनाग्रस्त भएको छ ।