मस्तिष्कघात अर्थात् स्ट्रोक रक्त प्रवाहमा अवरोध भएपछि हुने समस्या हो । मस्तिष्कको कुनै पनि भागमा रक्तनली बन्द भएर वा रक्तनली फुट्नाले स्ट्रोक हुने गर्दछ...