त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा ल्याउन आफूले पहल गर्ने बताएका छन् ।