स्यांङ्जा, २१ साउन । वालिङमा फैलिएको स्वाइनफ्लु भनिने इन्फ्लुएन्जा ( एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।...