त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आज सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा अबान्चित गतिविधि गर्ने  ११ जना पक्राउ परेका छन् ।