Author: Nepali Health
काठमाडौँ, १ माघ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आजबाट योग तथा पुनः स्थापना सहितको ‘स्वस्थ जीवनशैली परामर्श क्लिनिक’ शुभारम्भ गरेको छ ।