काठमाडौँ, असार ४ । नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा डा उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ।