काठमाडौँ, २३ जेठ । सरकारी अस्पतालले अब आफैंले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएको छ । जनशक्ति, औषधि लगायतका कारणले निजी क्षेत्रलाई फार्मेसी सञ्चालन...