लगातार खोकी लागि रहनु, साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, दुव्लाउदै जानु, खकारमा कहिले काहि रगत देखा पर्नु क्षयरोगका मुख्य लक्षणहरु हुन्।