काठमाडौँ, १० असार । बन्दाबन्दीले गर्दा मुलुक ठप्प भएको बेला खोटाङ केपीलासगढी गाउँपालिका–२ की गर्भवती मन्दिरा विश्वकर्माको निःशुल्क हवाई उद्धार गरिएको छ ।