हाम्रो प्रश्न, तपाईँको धारणा:
सरकारी डाक्टरले निजीमा पनि काम गर्छु भनेर विज्ञापन गर्न कानूनी तथा नैतिक रुपमा मिल्छ ? तपाईँलाई के लाग्छ ?

काठमाडौँ, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि मात्रै सरकारी डाक्टरले कार्यालय समयमा निजी अस्पतालमा काम गरेको र निजी अस्पतालमा काम गर्दछु भन्दै विज्ञापन समेत गरेको गुनासो आएको भन्दै त्यसो नगर्न निर्देशन दिएको छ । उसले आफ्नो निर्देशनमा चिकित्सकहरुलाई कानूनी र नैतिक पाठ समेत पढाएको छ ।
यहि विषयलाई नेपाली हेल्थले प्रश्न गराउँदै तपाईँको धारणा लिने प्रयास गरेको छ । नेपाली हेल्थको फेसबुक पेज https://www.facebook.com/nepalihealth मा सोधिने प्रश्नमा धारणा बनाउनेहरुलाई हामीले यो स्तम्भमा समेटने छौँ ।
हेर्नुहोस हाम्रो प्रश्न तपाईँको धारणामा व्यक्त बिचारहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




