सेती प्रादेशिक अस्पतालका मेसु डा पाण्डेयको सरुवा

काठमाडौँ, १८ भदौ । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयको सरुवा भएको छ।
सामाजिक विकास मन्त्रालयको प्रस्तावमा कर्मचारी सरुवासम्बन्धी निर्णय गर्न केही दिनअघि बसेको मन्त्रीपरिषदको बैठकले मेसु डा पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गर्ने निर्णय भएको हो ।
मेसु डा पाण्डेयको सरुवा भएपछि अस्पतालमा निमित्त मेसुका रुपमा डा शेरबहादुर कमरले सम्हालेका छन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

