सेती प्रादेशिक अस्पतालका मेसु डा पाण्डेयको सरुवा

काठमाडौँ, १८ भदौ । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयको सरुवा भएको छ।
सामाजिक विकास मन्त्रालयको प्रस्तावमा कर्मचारी सरुवासम्बन्धी निर्णय गर्न केही दिनअघि बसेको मन्त्रीपरिषदको बैठकले मेसु डा पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गर्ने निर्णय भएको हो ।
मेसु डा पाण्डेयको सरुवा भएपछि अस्पतालमा निमित्त मेसुका रुपमा डा शेरबहादुर कमरले सम्हालेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




