पछिल्लो चौबिस घण्टामा ५ जना कोरोना संक्रमित भेटिए

84
Shares

काठमाडौँ, ३२ साउन । पछिल्लो चौबिस घण्टामा थप ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १५० नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । हिजो ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, आज थप ९ हजार ४८६ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *