पछिल्लो चौबिस घण्टामा ५ जना कोरोना संक्रमित भेटिए

84
Shares

काठमाडौँ, ३२ साउन । पछिल्लो चौबिस घण्टामा थप ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १५० नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । हिजो ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, आज थप ९ हजार ४८६ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *