स्वास्थ्य मन्त्री बस्नेत र संयुक्त राष्ट्रसंघिय आवासिय संयोजक हन्ना सिंगर बिच शिष्टाचार भेट

काठमाडौँ, २९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसंघिय आवासिय संयोजक हन्ना सिंगर ह्यम्डीबिच शिष्टाचर भेट भएको छ।
सोमबार मन्त्रालयमा भएको भेटघाटका अवसरमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि संयुक्त राष्ट्रसंघिय आवासिय संयोजक हन्नाले आवश्यक सहयोग र सहकार्य जारी रहने बताइन् ।
मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्रसंघिय एजेन्सीहरुलाई धन्यवाद दिदै भविश्यमा पनि सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




