आज पनि थपिए २ जना कोरोना संक्रमति

काठमाडौँ, ११ साउन । पछिल्लो चौबिस घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टामा थप ४९८ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । हिजो पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, आज थप १२ हजार ६९५ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

