थप २ जनामा कोरोना संक्रमण पुष्टि

80
Shares

काठमाडौँ, १० साउन । पछिल्लो चौबिस घण्टामा थप २ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टामा थप २९७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । हिजो १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, आज थप २५ हजार ५५९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *