भरतपुर महानगरको बजेट : ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न ४ करोड

108
Shares

काठमाडौँ,१० असार । चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्रका बालबालिका,जेष्ठ नागरिक तथा लक्षित महिला समूहहरुका लागि विशेष स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित बजेट सार्वजनिक गर्दै उपप्रमुख चित्रसेन अधिकारीले उक्त कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यक्रम सञ्चालन गर्नका लागि रु ४ करोड रकम विनियोजन गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *