यौन इच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् अनारको जुस

444
Shares

Pomegranate-Juice

यदि तपार्इँको पार्टनरमा यौन इच्छाको कमी छ भनेअनार ल्याउनुहोस् त्यसको जुस बनाउनुहोस् र पाटनरलाई खुवाउनुहोस् । दिनको १ गिलासका दरले अनारको जुस १५ दिन सम्म खुवाउनु भयो भने पाटनरको यौन व्यवहार तपाईँले खोजेजस्तै पाउनुहुन्छ ।

एक अनुसन्धानका अनुसार १५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा भने सम्मको हुन्छ । १५ दिन सम्म दिनहुँ एक गिलास अनारको जुसले टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्छ र यौन इच्छामा बृद्धि हुन्छ ।

टेस्टोस्टेरोन हार्मेनले नै किशोर अवस्थामा पुरुषहरुमा दाह्री जुगा उमार्ने, स्वर परिवर्तन हुने , काखीमुनी रौ उमार्ने, तथा महिलाहरुको स्तनबढाउने काम गर्छ । त्यो संगै यौन इच्छा समेत बढाउदै लैजान्छ ।

बैज्ञानिकहरुक अनुसार टेस्टोस्टेरोन हार्मेनले महिला एडरेनल ग्लैण्ड र डिंवासयमा सकारात्मक प्रभाव देखाउन थाल्छ । जसले उनीहरुमा सेक्स गर्ने इच्छा बढाउछ । अनुसन्धानकर्ताका अनुसार १५ दिन लगातार जुस खादा टेस्टोस्टेरोनको स्तर १६ प्रतिशत बाट बढेर ३० प्रतिशत सम्म पुगेको पाइएको थियो ।

एजेन्सी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *