स्वास्थ्य व्यवसायी परिषद्ले खोल्यो सातौं लाइसेन्स परीक्षाको आवेदन

काठमाडौँ, १ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुला गरेको छ।
गत बैशाख २९ मा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि १ जेठ (आजदेखि ) २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो। परिषद्का अनुसार २९ जेठदेखि ३ असारसम्म भने दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

