स्वास्थ्य बीमा बोर्डले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौँ, १४ वैशाख । स्वास्थ्य बीमा बोर्डले ठूलो सँख्यामा करारमा कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै करार सेवामा दर्ता अधिकारी (ना.सु.पाँचौं तह) तर्फ ५५ जना कर्मचारी माग गरेको हो ।
बोर्डले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएका आवेदकले दरखास्त दिन सक्ने जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्ला र स्थानीय तहमा खटिनेगरी यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन बुझाउनसमे बोर्डले आह्वान गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

