शताब्दी पुरुष स्व. सत्यमोहन जोशी पत्नीको सय वर्षको उमेरमा निधन

काठमाडौँ, २ वैशाख । शताब्दी पुरूष स्व सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।
सय वर्षीया राधादेवीको स्वास्थ्यमा समस्या आएपछि दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो।
शताब्दी पुरूष सत्यमाहेन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




