चौबिस घण्टामा ७६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित २२७ पुगे
काठमाडौँ, २० चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई १६ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३४५ जनाको पीसीआर र ८०६ जनाको एन्टीजेन गरी १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]