एकैदिन थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

196
Shares

काठमाडौँ, १७ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई ४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३ सय ८१ जनाको पीसीआर र ६ सय ९८जनाको एन्टीजेन गरी १ हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । आज थप ४३ हजार ७२५ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *