निर्वाचनको दिन र भोलीपल्ट सार्वजनिक विदा

152
Shares

काठमाडौँ, २९ कात्तिक । सरकारले आगामी ४ र ५ मंसिरका दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन हुने दिन ४ कात्तिक र त्यसको भोलिपल्ट ५ कात्तिकका दिन सार्वजनिक विदा दिने भएको जनाएको छ ।

सूचनामा शिक्षण संस्था तथा विद्यालयहरु भने आगामी २ कात्तिक देखि ५ कात्तिकसम्म नै बन्द रहने उल्लेख छ । निर्वाचन आयोगले यसपटक पनि विद्यालयका शिक्षक तथा अन्य सरकारी निकायका कर्मचारीहरु मतदानका लागि खटाउँदै छ ।

धेरै जसो मतदानस्थल विद्यालयहरुमा बनाइएको छ ।

यस्तो छ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *