नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस

काठमाडौँ, १८ साउन । नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले रिक्त रहेको अध्यक्ष पदका लागि न्यौपानेको नाम सिफरिस गरेको हो।

गत असार २९ गते अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गरिएको थियो। सिफारिस समितिले साउन १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष न्यौपानेको नाम सिफरिस गर्ने निर्णय गरेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *