विश्वभर ५६ करोड ८६ लाख ९६ हजार जनामा कारोना संक्रमण

बेइजिङ, ७ साउन । जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ ।

आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार ६ सय ७५ पुगेको छ ।

सबैभन्दा बढी संक्रमित भएका देशहरु :

 देश                      संक्रमित संख्या

अमेरिका              ९०,३५८,९८८
भारत                   ४३,८४७,०६५
फ्रान्स                  ३३,६२१,३१०
ब्राजिल                ३३,५५५,५२६
जर्मनी                 ३०,२३९,१२२
बेलायत               २३,४२२,७११
इटाली                 २०,५३९,०१६
दक्षिण कोरिया      १९,०७७,६५९
रूस                      १८, २४७, ७७०

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *